काठमाडौं । सामाजिक सञ्जालमा बिहीवार भाइरल बनेको एउटा फेसबुक स्ट्याटसले क्षणभरमै हजारौँ सेयर र कमेन्ट पायो । दलित अधिकार अभियन्ता खगेन्द्र सुनारले लेखेको उक्त स्ट्याटसमा सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्रबहादुर पालले दलित भएकै कारण बैतडीका किरण कोलीलाई गाडीले किचेर हत्या गरेको दाबी गरिएको थियो ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।