प्रहरीका सिपाही-हवलदारलाई ‘तल्लो दर्जा’ नभन्नुहोस्: गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनका सिपाहीदेखि हवलदारसम्मका कर्मचारीलाई ‘तल्लो दर्जा’ भनेर हेप्न नहुने स्पष्ट निर्देश दिएका छन्। नक्सालमा आयोजित प्रथम महिला प्रहरी सम्मेलन–२०८२ उद्घाटन गर्दै उनले भने, “संगठनको आधारभूत शक्ति नै त्यही दर्जामा उभिएको छ। त्यसैले तल्लो दर्जा भन्ने होइन, आधारभूत दर्जा भन्नुपर्छ।”

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com