काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा–२ मा उम्मेदवार बनेका डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई समर्थन गर्दै यो निर्णय गरेका हुन्। त्यहाँबाट रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटी उम्मेदवार रहेका छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।