काठमाडौं । पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दाका अभियुक्त रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी फिर्ता बोलाइएको छ। गृहमन्त्रालयका अनुसार नेपालका लागि तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै जवानलाई जिम्मेवारीबाट हटाइएको हो। यसअघि सरकारका तर्फबाट उनलाई १६ सशस्त्र प्रहरी र २ जना जनपथ
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।