काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशनमा सक्रिय महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेता–कार्यकर्तामाथि कडा कारबाहीको तयारी थालेको छ। बालुवाटारमा चलिरहेको त्रिपक्षीय वार्ताबाट सहमति ननिस्किए पार्टीबाट निष्कासनसम्मको निर्णय हुन सक्ने संकेत संस्थापन पक्षले दिएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा बोलाइएको केन्द्रीय कार्यसमिति
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।