काठमाडौं । गत महाधिवेशनपछि विभाजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पुनः एकीकरणको तयारीमा लागेको छ। राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच मंगलबार एकता सम्भावनाबारे भेटवार्ता भएको हो। काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा भएको छलफलमा पार्टी एकता र समान विचार भएका शक्तिहरूसँग सहकार्यका विषयमा
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।