काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभामा जेनजी पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने विषयमा गम्भीर चासो व्यक्त गरेकी छन्। आइतबार राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग सिंहदरबारमा भएको भेटवार्तामा प्रधानमन्त्री कार्कीले हालसालै प्रभावशाली रूपमा उदाएको जेनजीलाई राष्ट्रिय सभामा समावेश गर्ने सम्भावनाबारे छलफल गरेकी हुन्। अध्यक्ष दाहालका अनुसार,
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।