संविधानले पूर्वराष्ट्रपतिलाई राजनीति गर्नबाट रोक्दैन : नेता कोइराला

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वर्तमान सत्ता गठबन्धनको आयु विसं २०८४ सम्म रहने दाबी गरेका छन्। बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै डा. कोइरालाले गठबन्धन सरकारलाई दीर्घकालीन रूपमा टिकाइराख्न जनताले अनुभूत गर्नसक्ने गरी भ्रष्टाचार नियन्त्रण र सुशासन सुनिश्चित गर्नुपर्ने सुझाव दिए।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com