काठमाडाैं । लगातारको वर्षापछि अरनिको राजमार्गको एक खण्ड भासिएको छ, जसका कारण सवारी आवागमनमा समस्या उत्पन्न भएको छ। स्थानीय स्रोतका अनुसार, साँगाबाट बाह्रबिसे तर्फ जाने क्रममा पर्ने भोटेकोसी नजिकको सडक खण्डमा आइतबार राति करिब १० बजे सडक भासिएको हो। घटनापछि यातायात पूर्णरूपमा बन्द गरिएको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।