काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको छैठौं अधिवेशनसम्बन्धी विस्तृत प्रतिवेदन सार्वजनिक गरेको छ। हालै सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा अधिवेशन अवधिभर सम्पन्न भएका कार्यहरू १२ बुँदामा समेटिएका छन्। प्रतिवेदनअनुसार प्रतिनिधिसभाको छैठौं अधिवेशन २०८२ साल वैशाख १२ गते (शुक्रबार) प्रारम्भ भई भदौ २७ गते सम्पन्न भएको थियो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।