रास्वपालाई घिमिरेले भने- भिजिट भिसाकै कारण यहाँ आइपुग्नुभएको छ, चिन्ता नलिनुस्

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा प्रकरणलाई लिएर अनावश्यक चिन्ता नलिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुझाव दिएका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै घिमिरेले भिजिट भिसाको विषयमा अहिले धेरै बहस भए पनि नेपालमा यससम्बन्धी अभ्यास पहिले नै भइसकेको भन्दै रास्वपालाई शान्त रहन

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com