काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्। बुधबार राजधानीमा बसेको केन्द्रीय समिति बैठकमा भट्टराईले औपचारिक रूपमा राजीनामा पेश गरेका हुन्। सोही बैठकले केन्द्रीय समिति विघटन गरी पार्टीलाई विशेष महाधिवेशनतर्फ लैजाने निर्णय गरेको छ। महाधिवेशन तयारीका लागि आयोजक
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।