काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट ६८ वर्षीय वृद्धको मृत्यु

काठमाडौं । काठमाडौँको बनस्थलीमा बसको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ। बिहीबार बिहान साढे ५ बजे महानगर यातायातको बा.प्र. ०१-००६ ख ७५४३ नम्बरको बसले मूल सडकमा एक वृद्धलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले प्रशासनलाई बताए

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com