ओखलढुङ्गा । ओखलढुङ्गामा एक वृद्ध व्यक्तिले आफ्नी श्रीमतीलाई कुटपिट गरी हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार मोलुङ गाउँपालिका वडा नं. २ बस्ने ७२ वर्षीय टेकबहादुर राईले असोज १६ गते राति ९ बजेको समयमा आफ्नै घरमा श्रीमती भविलक्ष्मी राईलाई कुटपिट गरी हत्या गरेका हुन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।