काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीभित्र बढ्दो गुटबन्दी र एकअर्काविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आरोप–प्रत्यारोपप्रति चिन्ता व्यक्त गरेका छन्। अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा लागेका नेताहरूबीच चर्किएको बयानबाजीप्रति संकेत गर्दै सचिव भट्टराईले यस्तो प्रवृत्तिलाई तत्काल रोक्नुपर्नेमा जोड दिएका हुन्। सामाजिक
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।