सगरमाथाको तिब्बत क्षेत्रमा हिमपात, १ हजार पर्यटक फसे

काठमाडौं । सगरमाथाको तिब्बततर्फको पूर्वी क्षेत्रमा भएको भीषण हिमपातमा १ हजार पर्यटक फसेका छन् । करिब ४ हजार ९ सय मिटरको उचाइमा रहेको सो क्षेत्रमा बाक्लो हिउँ परेको छ । त्यहाँ पर्ने सडक मार्ग समेत हिमपातका कारण अवरुद्ध भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com