निजामती विधेयक विवादपछि समिति सचिव सुरजकुमार दुरा पदबाट अलग

काठमाडौं । निजामती विधेयकमा देखिएको विवादपछि प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सचिव सुरजकुमार दुराले पद त्याग गरेको बताएका छन्। ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा चलखेल भएको आरोप लागेसँगै दुराले अब समितिको जिम्मेवारीमा नरहने स्पष्ट पारेका हुन्। “मैले हिजो नै समितिमा अब जिम्मेवारी नलिने निर्णय गरिसकेको छु,”

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com