ओलीसँग प्रतिस्पर्धा गर्छु, जित्न सकिनँ भने पनि एमाले भएर रहिरहन्छुः ईश्वर पोखरेल

काठमाडाैं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको आसन्न ११औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । आज (बुधबार) सञ्चारकर्मीहरुसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने, पार्टी र आन्दोलनको हितलाई केन्द्रमा राखेर आफूहरू अघि बढ्ने बताए ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com