काठमाडौं । नेपाल पत्रकार महासङ्घले जेन–जि पुस्ताका मागहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने र त्यसको समाधान खोज्नु आवश्यक रहेको ठहर गरेको छ। महासङ्घकी अध्यक्ष निर्मला शर्माले बिहीबार जारी गरेको अपिलमा देशमा व्याप्त भ्रष्टाचार र बेथितिका विरोधमा उठेका युवाहरूको आवाज दबाउन गरिएको सरकारी दमन निन्दनीय रहेको उल्लेख गरिएको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।