काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि गम्भीर आरोप लगाएका छन्। संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले लामिछानेले जेलमा रहँदा पनि ठगी गरेको भन्दै आलोचना गरे। खतिवडाले भने, “ठगी गर्नेहरूले जेलभित्र पुगे पनि आफ्नो प्रवृत्ति छाड्दैनन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।