रास्वपालाई गोकुलको कटाक्ष- जे होस् देउसी लय मिलेको छ

काठमाडौं । संसद्मा बजेटमाथिको छलफल जारी भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदन अवरोध कायम राखेकोप्रति नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। भिजिट भिसा प्रकरणको सन्दर्भमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै रास्वपाले संसद्‍मा वेल घेर्ने रणनीति अवलम्बन गर्दै आएको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com