निजामती ऐन अन्तर्गत सरकारले ३६ विषयमा नियम बनाउने पाउने

काठमाडौं । संघीय निजामती सेवा विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भई कार्यान्वयनको चरणतर्फ अघि बढेको छ। मंगलबार राष्ट्रिय सभाबाट पारित भएको सन्देश बिहीबार प्रतिनिधि सभामा प्रस्तुत हुने छ। विधेयकमा सरकारलाई नियमावलीमार्फत् कानुन बनाउने अधिकार दिन खोजिएको प्रस्तावमा राष्ट्रिय सभाले सीमा निर्धारण गरेको छ। प्रारम्भिक प्रस्तावमा

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com