काठमाडौं । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान हरि जिसी मृत अवस्थामा फेला परेका छन् । ३ दिनदेखि बेपत्ता उनको खोजीको क्रममा शव भेटिएको हो । उनी घोराही उपमहानगरपालिका-२ रामपुर निवासी थिए । जिसी गत बिहीबार बिहानको ड्यूटी सकेर स्कुटी चढेर हिँडेका थिए ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।