युक्रेन र पाकिस्तानमा पश्चिमा देशहरुको दोहोरो चरित्र देखिएको भारतको आरोप

काठमाडौं । भारतले युक्रेन र पाकिस्तानको विषयमा पश्चिमी मुलुकहरूले दोहोरो मापदण्ड अपनाएको भन्दै तीव्र आलोचना गरेको छ। भारतीय विदेशमन्त्री एस. जयशंकरले पश्चिमा देशहरूले युक्रेनको विषयमा उग्र प्रतिक्रिया जनाए पनि पाकिस्तानको सन्दर्भमा, विशेष गरी कास्मीर मामिलामा, मौन बसेको उल्लेख गर्दै त्यसलाई “दोहोरोपन”को जीवित उदाहरण भनेका छन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com