थापा बने रूपन्देही–३ बाट रास्वपाको उम्मेदवार, प्राइमरी इलेक्सनमा निर्वाचित

काठमाडौं । आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट डा. लेखजंग थापा उम्मेदवार हुने भएका छन् । सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका थापा पार्टीको प्राइमरी इलेक्सन मार्फत अन्य आठ प्रतिस्पर्धीलाई पछि पार्दै उम्मेदवार चयन भएका हुन् ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com