काठमाडौं। जेनजी आन्दोलनपछिको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रले शुक्रबार आयोजना हुने आफ्नो कविता संग्रह विमोचन कार्यक्रम स्थगित गर्ने निर्णय गरेका छन्। सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा मिश्रले यस घडीमा चरम पीडा र क्षतिको माहोल भएकोले कार्यक्रम गर्न उपयुक्त नठानेको स्पष्ट पारेका छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।