काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले भदौ २३ गतेको घटनाले देशलाई अर्को चरणको ‘नियन्त्रित अस्थिरता’तर्फ धकेलेको बताएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जेनजी पुस्ताद्वारा सञ्चालित आन्दोलनपछिको परिस्थितिबारे आह्वानसमेत गरेका छन्। आफ्नै पुस्ताका केही व्यक्तिको नालायकीप्रति लज्जित भएको भन्दै उनले माफी मागेका छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।