गौशालामा प्रहरीमाथि सुतली बम प्रहार

काठमाडौं । प्रदर्शनकारीहरुले काठमाडौंको गौशालामा प्रहरीमाथी सुलती बम प्रहार गरेका छन् । ठुलो संख्यामा चावहिलबाट गौशालातर्फ बढेका जेनजी प्रदर्शनकारीहरुले प्रहरीमाथी सुतली बम प्रहार गरेका हुन् । काठमाडौं उपत्यकामा प्रदर्शन नियन्त्रण बाहिर गएको छ । प्रदर्शनकारीहरुले नेताका घर र प्रहरी कार्यालयहरुलाई निशाना बनाएर आक्रमण गरिरहेका छन्

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com