काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश विगतको भन्दा आज निकै परिवर्तन भएको बताएका छन्। बिहीबार साँझ आयोजित ‘जुरुक्क कर्णाली’ कार्यक्रममा बोल्दै उनले कर्णालीसँगै समग्र देश पनि प्रगतिशील दिशामा अघि बढिरहेको धारणा व्यक्त गरे। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, “हामी कर्णालीलाई जुरुक्क उठाउँदैछौँ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।