काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संसद भवन निर्माणकाे काम कार्यतालिकाअनुसार गर्न निर्देशन दिएका छन् । निर्माण कम्पनीले मन्त्रालयमा बुझाएकाे कार्यतालिका बमाेजिम काम भएकाे नपाइएपछि उपप्रधानमन्त्री सिंहले आज मन्त्रालयमै बाेलाएर निर्माण कम्पनीलाई यस्ताे निर्देशन दिएका हुन् । सिंहदरबारभित्र निर्माणाधिन संसद भवनमा संसदिय
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।