पाकिस्तानको क्वेटामा विस्फोट, १३ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको क्वेटामा बलुचिस्तान नेशनल पार्टी (बीएपी)को र्यालीपछि भएको विस्फोटमा १३ जनाको मृत्यु भएको छ । यस घटनामा अरु ३१ जना घाइते भएका छन् । बैठक सकिएपछि बैठक स्थलबाट केही टाढा आफ्नो साथीलाई पर्खिरहेका समयमा अचानक ठूलो विस्फोट भएको विस्फोटका घाइते जमान बलोचले बताए

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com