अफगानिस्तानमा भूकम्पमा परेर मृत्यु हुनेको संख्या ९०० पुग्यो

काबुल। पूर्वी अफगानिस्तानमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ९०० पुगेको छ भने करिब ३ हजार जना घाइते भएका छन्। अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् कि भूकम्पबाट प्रभावित क्षेत्रका घरधुरी पूर्ण रूपमा ध्वस्त भएका कारण मानिसहरू भग्नावशेषमा फसेका छन् र उद्धारकार्य तीव्र रूपमा जारी छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com