काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पाँच राष्ट्रिय दलका प्रमुख सचेतकहरूसँग सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा छलफल गरेका छन्। सभामुखले समसामयिक राजनीतिक विषय, संसद्को कार्यसूची (क्यालेन्डर) तथा भोलि बस्ने संसद् बैठकको तयारीबारे प्रमुख सचेतकहरूसँग परामर्श लिएको उनका सचिवालयले जनाएको छ। छलफलमा सत्तारूढ दल नेपाली कांग्रेस, प्रमुख विपक्षी
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।