काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ वर्ष २०८२ को अवसरमा नेपाली जनसमुदायप्रति हार्दिक शुभकामना व्यक्त गर्दै, समस्त प्रकारका राजतान्त्रिक जन्जिरहरूबाट मुक्ति मिलोस् भन्ने कामना गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक शुभकामना सन्देशमा भट्टराईले जनताले अब अग्रगामी, लोकतान्त्रिक र वैकल्पिक राजनीतिक शक्तिहरूलाई अँगालून् भन्ने अपेक्षा समेत
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।