काठमाडौं । क्यानडा जान लागेका चर्चित संगीतकार खेम सेन्चुरीको स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोर्डिङ पास लिएर जहाज कुर्दै गरेका बेला उनको स्वास्थ्य एक्कासि बिग्रिएको थियो। विमानस्थलमै प्रारम्भिक परीक्षणपछि चिकित्सकले तत्काल अस्पताल लैजान सिफारिस गरेका थिए। त्यसपछि उनलाई एम्बुलेन्समार्फत
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।