काठमाडौं । नेपाली कांग्रेसले अमेरिकामा उपसभामुख इन्दिरा राना मगर सहभागी हुने कार्यक्रमबारे प्रश्न उठाएको छ। बुधबार संसद् कार्यव्यवस्था बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुखले अमेरिकी कार्यक्रममा गएको विषयमा सभामुख देवराज घिमिरेसँग जिज्ञासा राखेका थिए। खतिवडाले सोधे, “उपसभामुख के कार्यक्रममा जानुभयो? संसदसँग सम्बन्धित हो कि होइन?
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।