काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भिटामिन ‘डी’ को कमी देखिएको छ। सोमबार लामिछानेलाई बिरामी भएपछि वीर अस्पताल ट्रमा सेन्टरका चिकित्सकहरूले उनका रगतको परीक्षण गरेका थिए। परीक्षण रिपोर्टका अनुसार डा. जितेन्द्रप्रसाद यादवले लामिछानेलाई भिटामिन ‘डी’ को कमी भएको बताएका छन् भन्ने जानकारी रास्वपा
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।