काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो कार्यकालमा कुनै पनि गलत काम नगर्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् । २५ वर्षको पत्रकारिता यात्रापछि विशेष परिस्थितिमा मन्त्री बनेका खरेलले इमान र निष्ठाको मर्यादामाथि कुनै दाग नलगाउने वाचा गरेका हुन् । हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।