जनमत पार्टीका उम्मेदवार सोनु कुशवाहाले दिए राजीनामा

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट रौतहट–२ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका २८ वर्षीय सोनु कुशवाहाले आइतबार पार्टीबाट राजीनामा दिएका छन्। कुशवाहाले पार्टीभित्र व्यक्तिवाद र परिवारवाद हाबी भएको आरोप लगाउँदै त्यसकै कारण आफूले पार्टी परित्याग गरेको बताएका छन्। परिवर्तनको एजेन्डासहित जनमत पार्टीबाट उम्मेदवारी

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com