काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा बैठक १० दिनका लागि स्थगित गरिएको छ। शुक्रबार बसेको बैठक अब साउन १९ गते दिनको १ बजे पुनः बस्ने गरी सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन्। बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।