काठमाडौं । निजामती सेवा सम्बन्धी विधेयकमा ‘कुलिङ पिरियड’ हटाउने प्रस्तावबारे नेपाली कांग्रेसमा असन्तोष देखिएको छ। नेकपा (एमाले) का सांसदहरूले विधेयकमा रहेको दुई वर्षे कुलिङ पिरियडको व्यवस्था हटाउन संशोधन दर्ता गरेपछि कांग्रेसभित्र त्यसप्रति आपत्ति जनाइएको हो। शुक्रबार बूढानीलकण्ठमा बसेको कांग्रेसको पदाधिकारी, पूर्वपदाधिकारी, मन्त्री तथा प्रदेश सभापतिहरूको
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।