जाजरकोटमा भूकम्पको धक्का

जाजरकोट —जाजरकोटमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार बिहान ६:३३ बजेको समयमा जाजरकोटको नायकबाडा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको हो ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com