हेलिकप्टरमार्फत उद्धार गरिएको शिशुको काठमाडौंमा उपचारका क्रममा मृत्यु

काठमाडाैं । जिल्ला अस्पताल खोटाङमा शल्यक्रियाबाट जन्मिएको एक शिशुको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि शिशुलाई आमासहित राष्ट्रपति हवाई उद्धार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। तर कान्ति बाल अस्पताल, महाराजगञ्जमा उपचारको क्रममा शिशुको ज्यान गयो। दिक्तेल रुपाकोट मझुवागढी–१५ का

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com