काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आगामी अगस्ट ३० मा चीन जाने भएका छन्। उनी सेप्टेम्बर ३ मा स्वदेश फर्किने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। ओलीको यो भ्रमण शाङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागिताका लागि हुने हो। सम्मेलन अगस्ट ३१ देखि
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।