काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने स्पष्ट पार्दै सबै सरोकारवालालाई निश्चिन्त भएर तयारीमा जुट्न आग्रह गरेका छन्। आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले केही तत्वहरूले निर्वाचन बिथोल्ने उद्देश्यले हल्ला फैलाए पनि त्यस्ता प्रयास सफल नहुने दाबी गरे।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।