एमालेको जित सुनिश्चित छ, मतदाताले एमाले नै रोज्छन्

पाल्पा। नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार ठाकुर प्रसाद गैरेले आसन्न निर्वाचनमा आफ्नो पार्टीले ३० हजारभन्दा बढी मतसहित विजय हासिल गर्ने दाबी गरेका छन्। घरदैलो अभियानलाई तीव्र पार्दै उनले एमालेको राष्ट्रियता र विकासको एजेन्डा बलियो रहेको उल्लेख गरे।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com