काठमाडौं । चीनले शनिबार बिहान आफ्नाे अत्याधुनिक स्मार्ट ड्र्यागन–३ (एसडी–३) रकेटमार्फत गेली–०४ उपग्रह समूहलाई सफलतापूर्वक पृथ्वीको कक्षमा स्थापित गरेको छ । पूर्वी चीनको सान्दोङ प्रान्तस्थित रीजाओ शहर नजिकै समुद्री प्लेटफर्मबाट गरिएको यस प्रक्षेपणलाई चीनको प्रविधिक क्षमता र अन्तरिक्ष कार्यक्रममा भएको प्रगतिका रूपमा लिइएको छ ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।