काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले आफूविरुद्ध सार्वजनिक रूपमा टिप्पणी गर्ने नेताहरूसँग व्यक्तिगत रूपमा पनि लड्ने चेतावनी दिएकी छन्। अध्यक्ष माधव नेपालविरुद्ध दिइएको आलोचनात्मक अभिव्यक्तिपछि वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, सचिव सोमप्रसाद पाण्डे लगायत नेताहरूले उनलाई कारबाही गर्नुपर्ने धारणा सार्वजनिक रूपमा राखेका थिए।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।