काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व राष्ट्रपति बिद्यादेवि भण्डारीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीमा शपथ खानु अघिल्लो दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न चपली हाइटस्थित उनकै निवास पुगेका नेकपा एमालेका अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले उनीबाट मन्त्री बनाउन तीनजनाको नाम पाएका छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।