काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मभक्त माथेमालाई नेपालका प्रथम बडिबिल्डर भएको दाबी गरेका छन्। शनिबार च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा आयोजित तुल्सीलाल अमात्यको २८औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धर्मभक्त माथेमाले राजा त्रिभुवनलाई बडिबिल्डिङ प्रशिक्षण दिएको उल्लेख गरे। ‘धर्मभक्त माथेमा
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।